शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

  • मङगलबार ५ साउन २०८३ १०:१४ AM
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक र निजी अस्पतालमा उपचार गराउने बिरामीसँग लिने भनिएको ३ प्रतिशत समता शुल्क तत्काल लागू नगर्ने जानकारी फेसबुकमार्फत गराए । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सँगको छलफलपछि आर्थिक वर्ष २०८३/०८४ बजेटसँगै कार्यान्वयनमा आएको उक्त शीर्षकको कर तत्काल लागू नगर्ने निर्णय भएको प्रधानमन्त्री शाहको भनाइ छ । प्रधानमन्त्री शाहले The post शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ? appeared first on Businesspana.