मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छ: प्रधानमन्त्री

  • मङगलबार ५ साउन २०८३ ०९:३६ AM
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले मानिस विदेश निर्यात गरेर मात्रै देश नबन्ने बताएका छन् । मंगलवार तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री साहले देश बनाउन मानिस नभई मान्छेले उत्पादन गरेका सामग्री निर्यात गर्नुपर्ने बताएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले जानकारी दिए । प्रधानमन्त्री साहले तयारी पोसाकको निर्यातमा विशेष