काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको योगदान नेपालको लोकतान्त्रिक इतिहासमा सधैं स्मरणीय रहने बताएका छन्। राष्ट्रपति पौडेलले समवेदना सन्देश जारी गर्दै डा. पाण्डेको साधना मुख्यतः