शिक्षा–स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्रीको घोषणा
मङगलबार ५ साउन २०८३ ०९:३० AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हालका लागि खारेज गर्ने निर्णय भएको घोषणा गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको