पाण्डेको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त, समवेदना सन्देश हस्तान्तरण

  • मङगलबार ५ साउन २०८३ ०४:१६ PM
काठमाडौँ, साउन ५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना सन्देश पठाउनुभएको छ। समवेदना सन्देशमा राष्ट...