नेपालमा सार्वजनिक भयो प्रोटोन इ.मास ५, प्रारम्भिक मूल्य २९ लाख ९९ हजार रुपैयाँ

  • मङगलबार ५ साउन २०८३ १०:२० AM
दोस्रो विद्युतीय मोडल ल्याउँदै प्रोटोनको आक्रामक विस्तार, पहिलो १०० ग्राहकका लागि विशेष मूल्य काठमाडौं। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ प्रोटोन इ.मास ५ (e.MAS 5) कम्प्याक्ट इलेक्ट्रिक एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको यो मोडल नेपालमा प्रोटोनको दोस्रो विद्युतीय सवारीसाधन हो। कम्पनीका अनुसार सहरी यात्रालाई थप सहज, स्मार्ट र किफायती बनाउने उद्देश्यका साथ ल्याइएको इ.मास ५ आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा उपयोगितामुखी सुविधाले सुसज्जित छ। यो मोडलले मलेसियाको प्रतिष्ठित ‘अलायान्ज डीएसएफ भेहिकल अफ द इयर अवार्ड्स २०२६’ अन्तर्गत ‘इलेक्ट्रिक कम्प्याक्ट ... The post नेपालमा सार्वजनिक भयो प्रोटोन इ.मास ५, प्रारम्भिक मूल्य २९ लाख ९९ हजार रुपैयाँ appeared first on Kalika Khabar.