सरकारले समता कर फिर्ता लिनु सही निर्णय, अब कानुनी प्रक्रिया रीतपूर्वक पूरा गरियोस् : गगन थापा

  • मङगलबार ५ साउन २०८३ ११:४५ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले उक्त कर प्रारम्भदेखि नै अनुपयुक्त रहेको भन्दै सरकार त्यसबाट पछि हट्नु सही निर्णय भएको बताएका हुन्। उनले अब सरकारले उक्त निर्णयलाई रीतपूर्वक कार्यान्वयन गर्न आवश्यक… Continue reading सरकारले समता कर फिर्ता लिनु सही निर्णय, अब कानुनी प्रक्रिया रीतपूर्वक पूरा गरियोस् : गगन थापा