काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुरु गरेको डिजिटल प्लेटफर्मले सुनचाँदी व्यवसायलाई आधुनिक, पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। महासंघद्वारा आयोजित वेबसाइट तथा मोबाइल एप शुभारम्भ कार्यक्रममा अध्यक्ष अग्रवालले सुनचाँदी व्यवसाय केवल व्यापारमा सीमित नभई नेपालको इतिहास, संस्कृति, परम्परा, कला र सभ्यतासँग जोडिएको… Continue reading डिजिटल प्लेटफर्मले सुनचाँदी व्यवसायलाई अझ पारदर्शी बनाउँछ : चेम्बर अध्यक्ष अग्रवाल