नेपाल फर्कने तयारीमा देउवा, प्रतिशोधको राजनीति अन्त्य गर्न आह्वान

  • मङगलबार ५ साउन २०८३ ०१:४४ PM
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले उपचारपछि स्वदेश फर्कन लागेको जानकारी दिएका छन्। मंगलबार जारी सन्देशमा उनले वर्तमान परिस्थितिमा देशलाई प्रतिशोध होइन, सहकार्य, विभाजन होइन, एकता र अविश्वास होइन, विश्वास आवश्यक रहेको बताएका छन्। देउवाले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा तथा नयाँ पुस्ताको ज्ञान र सिर्जनशील क्षमताबीच राष्ट्रिय संवाद र साझा सहकार्य आज