देशभर ७५ प्रतिशत धान रोपाइँ सम्पन्न

  • मङगलबार ५ साउन २०८३ ०८:०० PM
काठमाडौँ, साउन ५ गते । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागका अनुसार २०८३ साउन ४ गतेसम्म देशभर ७५ प्रतिशत धान रोपाइँ भएको छ । विभागका प्रवक्ता एवम् उपमहानिर्देशक र...