मुक्त कम्लहरीद्वारा सामूहिक रूपमा धान रोपाइँ

  • मङगलबार ५ साउन २०८३ ०७:४९ PM
सन्तोष दहितदाङ, साउन ५ गते । दाङ घोराही उपमहानगरपालिका –८ का मुक्त कम्लहरी महिलाले विगत तीन वर्षदेखि सामूहिक रूपमा धान खेती गर्दै आएका छन् । यस वर्ष पनि उनीहरूले सामूहिक रूपमा धान...