सरकारले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत इक्विटी कर हालका लागि लागू नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको The post सामाजिक सञ्जालमार्फत शिक्षा र स्वास्थ्यमा समता कर तत्काल लागू नगर्ने घोषणा appeared first on Technology Khabar.