झापामा ७७ प्रतिशत धान रोपाइँ सकियो, गत वर्षभन्दा ११ प्रतिशतले वृद्धि
भद्रपुर :नेपालको प्रमुख धान उत्पादन जिल्ला झापामा यस वर्ष हालसम्म ७७ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। गत वर्षको यही अवधिको तुलनामा यस वर्ष करिब ११ प्रतिशत बढी क्षेत्रमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र