काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले शीतलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण तथा काउन्सेलिङपछि रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति