पाँचथरका पूर्णप्रसाद ‘महिनाकै उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

  • मङगलबार ५ साउन २०८३ ०३:२२ PM
झापा :  जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतम २०८३ असार महिनाका लागि ‘ट्राफिक पुलिस अफ द मन्थ’ घोषित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले कार्यसम्पादनको मूल्याङ्कनका