नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख

  • मङगलबार ५ साउन २०८३ ०९:५० PM
नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेले नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट एसयुभि आधिकारिक रूपमा सार्वजनिक गरेको छ। नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय गाडीको रूपमा ल्याइएको इ.मास The post नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख appeared first on Technology Khabar.