बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प

  • बुधबार ६ साउन २०८३ ०६:२४ AM
काठमाडौँ, साउन ६ गते । बझाङ जिल्लाको कोटदेवल केन्द्रबिन्दु भएर बुधबार बिहान ४ः४० बजे स्थानीय मापन (एमएल) अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धा...