जनदबाबपछि झुक्यो सरकार, शिक्षा–स्वास्थ्यको ३ प्रतिशत समता शुल्क खारेज; विद्युत् कर भने यथावत्
बुधबार ६ साउन २०८३ १२:५९ AM
काठमाडौं : चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्कबाट सरकार पछि हटेको छ। नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा र स्वास्थ्य क्षेत्रमा साउन १ गतेदेखि ३ प्रतिशत समता शुल्क