लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

  • बुधबार ६ साउन २०८३ ०७:४१ AM
काठमाडौँ, साउन ६ गते । नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ ।नेपाल प्रहरीका अनुसार काठमाडौँ, मकवानपुर, बारा, धनकुटा, कैलाली र रूपन्देहीबाट खैर...