कृष्णबहादुर खजुम स्मृति सभा मञ्च निर्माण : राँके मेलाका खेलकुद र सांस्कृतिक कार्यक्रम सञ्चालनमा सहजता

  • बुधबार ६ साउन २०८३ ०१:५३ AM
तेह्रथुम : पूर्वी पहाडको ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित राँके मेलामा वर्षौंदेखि महसुस हुँदै आएको स्थायी सभा मञ्चको अभाव अन्त्य भएको छ। तेह्रथुमको छथर गाउँपालिका–३ पञ्चकन्यास्थित राँके मेला परिसरमा निर्माण गरिएको स्वर्गीय कृष्णबहादुर खजुम