मेचीनगरमा १२ लाखभन्दा बढीका गरगहना चोरी

  • बुधबार ६ साउन २०८३ ०१:४२ AM
झापा :  झापाको मेचीनगर–१० हिमालय टोलस्थित होटल व्यवसायी शिव दाहालको घरबाट करिब १२ लाख ६० हजार रुपैयाँ बराबरका सुन–चाँदीका गरगहना चोरी भएका छन्। प्रहरीका अनुसार घरमा कोही नभएको मौका छोपेर चोरले कम्पाउन्ड वाल चढी छतबाट घरभित्र