विराटनगर-१८ बाट यादव कटुवा पेस्तोल र लागूऔषधसहित पक्राउ

  • बुधबार ६ साउन २०८३ ०२:२५ AM
इटहरी : पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा लागूऔषधको कारोबार र प्रयोग चिन्ताजनक रूपमा बढ्दै गएको देखिएको छ। भारतसँग खुला सीमा, संगठित तस्करी सञ्जाल र युवा पुस्तामा बढ्दो कुलतका कारण यी तीन जिल्ला लागूऔषधको मुख्य