कालीमाटीले सार्वजनिक गर्‍यो आजको मूल्यसूची, कुन तरकारी कति?

  • बुधबार ६ साउन २०८३ ०४:१२ AM
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १५ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ४४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३३ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५४ रुपैयाँ रहेको छ… Continue reading कालीमाटीले सार्वजनिक गर्‍यो आजको मूल्यसूची, कुन तरकारी कति?