नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • बुधबार ६ साउन २०८३ ०४:३८ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आज नेपाल हस्तकला महासंघका पदाधिकारी तथा प्रतिनिधिहरूसँग हस्तकला क्षेत्रको विकास, प्रवर्द्धन र निर्यात विस्तारका विषयमा छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे हुने छलफलमा नेपालको हस्तकला उद्योगको वर्तमान अवस्था, उत्पादन तथा बजार विस्तार, निर्यात प्रवर्द्धन र यस क्षेत्रका समस्या तथा समाधानका उपायबारे विचार–विमर्श