एजेन्सी । विद्युतीय तथा इलेक्ट्रोनिक (ई एन्ड ई) उत्पादनहरूको विश्वव्यापी मागमा आएको उच्च वृद्धिका कारण सन् २०२६ को पहिलो ६ महिनामा मलेसियाको निर्यात अघिल्लो वर्षको तुलनामा २७.५ प्रतिशतले बढेको छ । मलेसियाको लगानी, व्यापार तथा उद्योग मन्त्रालय (एमआईटीआई) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्षको पहिलो ६ महिनामा कुल ९७१.५९ अर्ब रिंगिट (करिब २३७.५८ अर्ब अमेरिकी