पछिल्लो २४ घण्टामा ६६ वटा विपद्‍का घटना, दुई जनाको मृत्यु

  • बुधबार ६ साउन २०८३ ०४:४७ AM
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन् । सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको विवरणअनुसार विपद्मा परेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार, सर्पदंश आठ, आगलागी सात, बाढीContinue reading "पछिल्लो २४ घण्टामा ६६ वटा विपद्‍का घटना, दुई जनाको मृत्यु"