नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

  • बुधबार ६ साउन २०८३ ०४:४१ AM
काठमाडौं । एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको परिचय बनेको हेटौंडा कपडा उद्योगको ऐतिहासिक पहिचान छ । उद्योगको नाम सुन्नासाथ धेरै नेपालीको मनमा अझै पनि ‘स्वदेशमा उत्पादित गुणस्तरीय कपडा’को छवि ताजै छ । स्वदेशमै कपडा उत्पादन गरी बजारको माग पूरा गरेको हेटौंडा कपडा उद्योग निरन्तर सञ्चालनमा रहेको भए नेपालले आजको जस्तो विदेशी कपडामाथिकोContinue reading "नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग"