प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

  • बुधबार ६ साउन २०८३ ०५:२७ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।