प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । उनले बुधबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । The post मन्त्रिपरिषदको बैठक बस्दै appeared first on Businesspana.