काठमाण्डु– ह्वावेले नेपालमा आफ्नो नवीनतम फ्युजनसोलार ९.० स्मार्ट पीभी समाधान तथा लुटेरा™ युटिलिटी ग्रिड–फर्मिङ ऊर्जा भण्डारण प्रणाली (ईएसएस) सार्वजनिक गरेको छ। ‘सम्पूर्ण परिदृश्यका लागि ग्रिड–फर्मिङ युगतर्फ’ भन्ने नारासहित आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्र राज पाण्डे, ह्वावे डिजिटल पावर दक्षिण एसिया क्षेत्रका निर्देशक यु जियानलोङ, ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चेस्टर