काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले आज दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । The post मन्त्रिपरिषद् बैठक बस्दै appeared first on Kalika Khabar.