श्रमिकका उजुरी १ घण्टाभित्रै सम्बोधन गर्न विभागको निर्देशन

  • बुधबार ६ साउन २०८३ ०६:३१ AM
काठमाडौं। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितहरूले दिएका उजुरी वा निवेदन प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने व्यवस्था गर्दै मातहतका सबै कार्यालयलाई कडा निर्देशन दिएको छ। विभागले सबै श्रम तथा रोजगार कार्यालय तथा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र जारी गर्दै श्रमिकका गुनासा तत्काल सम्बोधन गरी त्यसको जानकारी सम्बन्धित व्यक्तिलाई दिन भनेको हो… Continue reading श्रमिकका उजुरी १ घण्टाभित्रै सम्बोधन गर्न विभागको निर्देशन