सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटको करिब ६२.२६ प्रतिशतमात्र खर्च गरेको छ। चालुतर्फको खर्च अपेक्षाकृत सन्तोषजनक रहे पनि विकास निर्माण तथा योजना कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने ६० प्रतिशतभन्दा तल छ । प्रदेश लेखानियन्त्रक कार्यालयबाट प्राप्त विवरणअनुसार प्रदेश सरकारले ३३ अर्ब ४३ करोड २५ लाख ३३ हजार बजेटमध्ये २० अर्ब… Continue reading प्रदेश सरकारको अधिकांश मन्त्रालयको पुँजीगत खर्च ५० प्रतिशतभन्दा कमः बजेट मागे, खर्च गरेनन्