निरन्तर वर्षापछि सुनसरीमा ८२ प्रतिशत धान रोपाइँ सम्पन्न

  • बुधबार ६ साउन २०८३ ०७:११ AM
सुनसरी। असारको अन्तिम सातादेखि निरन्तर वर्षा भएपछि सुनसरीमा धान रोपाइँले तीव्रता पाएको छ। हालसम्म जिल्लामा ८२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकारी प्रविनलाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार असारको सुरुआती समयमा