‘पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ’: आङ्देम्बे

  • बुधबार ६ साउन २०८३ ०७:०५ AM
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरूले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस, भरतपुर महानगर समितिले चितवनमा आयोजना गरेको ४४औँ बीपी स्मृति दिवसका अवसरमा उनले यस्तो बताएका हुन् । वृक्षरोपण कार्यक्रम पछि उनले स्थानीय पत्रकारसँग कुराकानी गर्दै मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप हुने जिकिर गरेContinue reading "‘पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ’: आङ्देम्बे"