श्रमिकका उजुरी १ घण्टाभित्रै सम्बोधन गर्न श्रम विभागको निर्देशन

  • बुधबार ६ साउन २०८३ ०६:५७ AM
काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितहरूले दिएका उजुरी वा निवेदन १ घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ । विभागले आफ्ना मातहतका निकायलाई परिपत्र गर्दै पीडितले दिएको उजुरी कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने निर्देशन जारी गरेको हो । श्रम तथा रोजगार कार्यालयहरू र व्यवसायजन्य सुरक्षाContinue reading "श्रमिकका उजुरी १ घण्टाभित्रै सम्बोधन गर्न श्रम विभागको निर्देशन"