बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

  • बुधबार ६ साउन २०८३ ०७:३६ AM
काठमाण्डौ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरूले आज सामूहिक राजीनामा दिएका हुन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमा पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएकोContinue reading "बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए"