सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते, तीनको अवस्था गम्भीर

  • बुधबार ६ साउन २०८३ ०८:४७ AM
सुर्खेतको गुर्भाकोट नगरपालिका-१३ सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सिम्ताबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी सडक खण्डमा अनियन्त्रित भई पल्टिएको हो। दुर्घटना बुधबार भएको जनाइएको छ। गुर्भाकोट नगरपालिका-१३ सेराघारीका करिब ४३ वर्षीय गगन थापाले चलाएको उक्त