सुर्खेतमा गाडी दुर्घटना : १९ घाइते, तीनको अवस्था गम्भीर

  • बुधबार ६ साउन २०८३ ०२:३६ PM
सुर्खेत, साउन ६ गते । सुर्खेतमा 'फोर्स' गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघ...