क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

  • बुधबार ६ साउन २०८३ ०२:२४ PM
काठमाडौँ, साउन ६ गते । सङ्गठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई प्रहरी महानिरीक्षक दानबहादुर कार्की बुधबार स्वदेश फर्कनुभएको छ। 'फेडरल ब्युरो अफ इन्भेस्टिगेसन' (एफब...