विश्वकप लिग–२ : नेपाल नामिबियासँग आठ विकेटले पराजित

  • बुधबार ६ साउन २०८३ ०३:०९ PM
काठमाडौँ, असार ६ गते । खराब ब्याटिङका कारण आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग आठ विकेटले पराजित भएको छ । नेदरल्यान्ड्सको उ...