बेलायतमा सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट–२०२६ भव्य रूपमा सम्पन्न

  • बुधबार ६ साउन २०८३ ०९:४९ AM
तेह्रथुम : किरात याक्थुङ चुम्लुङ (केवाईसी) यूकेको आयोजनामा बेलायतको मेडस्टोनस्थित चुम्लुङदेन, याल्डिङमा सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट–२०२६ भव्य एवं ऐतिहासिक रूपमा सम्पन्न भएको छ। प्रवासमा रहेका याक्थुङ समुदायलाई भाषा, मुन्धुम, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा