काठमाडौं। सरकार र नेपाल हस्तकला व्यवसायी महासंघबीच बुधबार भएको छलफलले हस्तकला क्षेत्रलाई नयाँ दिशातर्फ लैजाने संकेत दिएको भन्दै व्यवसायी उत्साहित बनेका छन् । हस्तकला क्षेत्रका वर्षौंदेखिका नीतिगत र संरचनागत समस्यालाई समाधान गर्ने उद्देश्यसहित प्रधानमन्त्री बालेन्द्र शाह र महासंघका पदाधिकारीबीच आज भएको छलफलमा हस्तकला विकास बोर्ड गठन, राष्ट्रिय हस्तकला दिवस घोषणा, निर्यात प्रोत्साहन, नगद अनुदान (क्यास… Continue reading सरकारले समस्या सुन्थ्यो कार्यान्वयन हुँदैनथ्यो, यसपटक प्रधनमन्त्रीबाट फरक संकेत मिल्यो : महासंघ अध्यक्ष शाक्य