प्रधानमन्त्री भेटेपछि हस्तकला व्यवसायी भन्छन्- ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’

  • बुधबार ६ साउन २०८३ १०:१३ AM
सरकारले हस्तकला क्षेत्रका समस्या समाधानका लागि हस्तकला विकास बोर्ड स्थापना गर्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र साह र नेपाल हस्तकला महासंघका पदाधिकारीबीच बुधबार भएको छलफलमा सरकार र निजी क्षेत्रको समन्वयमा बोर्ड गठन प्रक्रिया अघि बढाउने सहमति भएको हो । प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासंघका अध्यक्ष रवीन्द्र शाक्यले हस्तकला क्षेत्रका समस्या समाधानका लागि बोर्ड आवश्यक