गणेश नेपालीको आत्मदाहको छानबिन गर्न न्यायिक समिति गठन

  • बुधबार ६ साउन २०८३ १०:४७ AM
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै न्यायिक समिति गठन गरिएको जानकारी दिए ।