कालिकोटको सडक निर्माणमा भ्रष्टाचार, गाउँपालिका उपाध्यक्ष तथा प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध मुद्दा

  • बुधबार ६ साउन २०८३ ११:४८ AM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकामा सडक निर्माण