काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र, राष्ट्रियता र समाजवादको संरक्षणका लागि काँग्रेस सदैव दृढ रहने प्रतिवद्धता व्यक्त गरेका छन् । वीपी कोईरालाको ४४ औँ स्मृति दिवसका अवसरमा देउवाले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । देउवा अहिले उपचारका क्रममा विदेशमा छन् । देउवाले पठाएको सन्देश वाचन गर्दै नेता मिन विश्वकर्माले वीपी कोईरालाको