नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

  • बुधबार ६ साउन २०८३ ०५:२१ PM
काठमाडौँ, साउन ६ गते । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले घटेर दुई हजार ७१२...