मार्भल टेक्नोप्लास्ट दोस्रो वर्ष पनि सुदूरपश्चिम रोयल्सको एक्सिलेन्स पार्टनर

  • बुधबार ६ साउन २०८३ ०१:०३ PM
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीचको व्यावसायिक सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स