काठमाडौं । इन्द्रबहादुर बानियाँ नेतृत्वको बागमती प्रदेश सरकार अल्पमतमा परको छ । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानियाँको प्रदेश सरकार अल्पमतमा परेको हो । आज सरकारमा सहभागी एमालेका उद्योग पर्यटन श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री